एशियन हाईवे 2-मा ट्राफिक समस्या लगायत अन्यको समाधान, कङ्ग्रेसद्वारा मानिसहरूलाई मिठाई वितरण

सिलगढी : बाघडुग्रा ट्राफिक गार्ड अन्तर्गत एशियन हाईवे 2 –मा गत केही दिनदेखि लगातार साना-ठुला सड़क दुर्घटनाको घटना घटिरहेको छ। सडक दुर्घटनाहरूमा कमी ल्याउने उद्देश्य लिएर केही राजनीतिक पार्टी एवम् स्थानीय मानिसहरूले केही मागहरू गरे अनुसार जिल्ला प्रशासनले ती माग पुरा गरिदिएको छ। यसैको खुसीमा आज कङ्ग्रेसको तर्फबाट सडकमा आवत-जावत गर्ने मानिसहरूलाई मिठाई खुवाइयो। यस सम्बन्धमा काङ्ग्रेस ब्लक अध्यक्ष अमिताभ सरकारले एशियन हाईवे 2-मा ट्राफिक नजरदारी बढ़ाउने, बाघडुग्रा ट्राफिक गार्ड अन्तर्गत पानीघट्टा मोड़मा वाहनहरूको लामो लाइन एवम् फुटपाथ दखल मुक्त राख्नको लागि ट्राफिक पोइन्ट बनाएर ट्राफिक पुलिसकर्मी तैनाथ गर्ने माग गरेको थियो। धेरै समय अघिदेखि गरिएको उक्त माग जिल्ला प्रशासनले पुरा गरिदिएकोमा तिनले प्रशासनप्रति धन्यवाद टक्राएका छन्। यसबाहेक अन्य केही समस्याहरू रहेकोले चाँडै प्रशासनलाई अवगत गराउने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet güncel girişslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetCasibomcasibomholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcasinoroyaltipobetGrandpashabet Güncel Girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomGrandpashabetmatbet girişpusulabet girişsuperbetin girişcasibomjojobetvdcasino güncel girişgrandpashabet girişjojobet girişmarsbahis girişsekabetcasinoroyalbetsalvadorpalacebetteosbet1winromabetgameofbetradissonbetbetplaygrandpashabetcasibomjojobet girişgrandpashabetgrandpashabet girişcasibomjojobet giriş Built with ❤︎ by appycodes