अश्लिल फोटो देखाएर ब्ल्याकमेलिङ गर्दै नाबालिकासित प्रेमीले दुष्कर्म गरेको आरोप, प्रेमी पक्राउ

सिलगढी : ट्युसन पढ़न जाँदा साथीको प्रेमीको साथीसित पहिला मित्रता अनि यसको केही दिनमा यो सम्बन्ध प्रेममा परिणत भयो। यसपछि भीडियो कलको माध्यमद्वारा तिनीहरूले कुराकानी गर्नथाले। यस अवधि प्रेमीले आफ्नो प्रेमिकाको केही अश्लिल फोटोहरू स्क्रिन सर्ट गरेर राखेपछि यहीँ फोटोको आड़मा ब्ल्याकमेल गरेर नाबालिका प्रेमिकासित बारम्बार दुष्कर्म गरेको बताइएको छ। त्यस समय प्रेमिकाले डरले गर्दा कसैलाई यसबारे केही भनेकी थिइनन्। जब प्रेमीले प्रेमिकालाई बिहेको लागि फेरि ब्ल्याकमेल गर्न शुरू गरेपछि प्रेमिकाले लगभग 6 वर्ष पुरानो प्रेमीविरुद्ध सिलगढी महिला थानामा एउटा लिखित अभियोग दर्ता गरिन्। अभियोगको आधारमा पुलिसले आरोपी प्रेमीलाई पक्राउ गरेको छ। स्मरण रहोस्, वर्ष 2018-मा सिलगढीको विधान रोडमा ट्युसन पढ़न जाँदा नाबालिकाको बाबुपाड़ा निवासी अभिजीत बर्मनसित मित्रता भयो। बिस्तारै बिस्तारै यो सम्बन्ध प्रेममा परिणत भयो। यसपछि प्रेमी अभिजीत बर्मनले प्रेमिकासित भीडियो कलमा कुराकानी गर्ने क्रममा नाबालिकाको केही अश्लिल फोटोहरू स्क्रिन सर्ट गरेर राखेका थिए। प्रेमी अभिजीतले उक्त फोटो देखाएर नाबालिकासित बारम्बार शारीरिक सम्बन्ध बनाएको आरोप रहेको छ। यसपछि उक्त नाबालिका पढ़ाईको लागि कोलकाता गएपछि तिनीहरूमाझ दूरी बढ्न थाल्यो। प्रेमी अभिजीतले नाबालिकालाई बिहे गर्नको लागि दवाउ दिनथाले। नाबालिकाले अस्वीकार गरेपछि अभिजीतले एकपल्ट फेरि उक्त फोटोहरू सोशल मीडियामा भाइरल गरिदिने धम्की दिन थाले। यसपछि प्रेमिकाले उक्त युवकविरुद्ध महिला थानामा लिखित अभियोग दर्ता गरेपछि पुलिसले अभियोगको आधारमा गत राति बाबुपाड़ाबाट अभिजीत बर्मनलाई पक्राउ गरेको बताइएको छ। पुलिसले अभिजीतविरुद्ध पोस्को एक्ट अन्तर्गत मामिला दर्ता गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetneredebahisslotramobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren sitelerbahiscasinolunabetjojobetpusulabetvdcasinograndpashabetsekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetsezarcasinojojobetjojobetkingroyalDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabetcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetamgbahiscasibomcasibomcasibomgrandpashabetjojobetcasibomholiganbetholiganbetgrandpashabetholiganbetbetbey girişcasibomcasibombetgaranticashwingrandpashabet girişsekabet girişmatbetpusulabetimajbetpusulabetsekabet girişbettiltgrandpashabetgrandpashabetjojobetgrandpashabetcasibomgrandpashabetholiganbetholiganbet girişgrandpashabetgrandpashabetradissonbetholiganbet girişgrandpashabet girişpusulabet girişdoedadeneme bonusu veren siteler Built with ❤︎ by appycodes