असमबाट अपहृत महिला सिलगढीबाट सकुशल उद्धार, 1 जना पक्राउ

सिलगढी (निसं)महिलालाई अपहरण गरेको आरोपमा असम पुलिसले विधाननगरबाट एकजना आरोपीलाई पक्राउ गरेको छ। पक्रा परेका आरोपीको नाम कनकन भट्टाचार्जी (37) बताइएको छ। तिनी असम निवासी हुन्।  असम पुलिसले अपहृत महिलालाई सकुशल उद्धार गरेको छ। प्राप्त जानकारी अनुसार गत 15 फरवरीमा असमको विश्वनाथ थानामा धन्ती बोराको स्वास्नी बिटुमोनी बोरा (29) रासन दोकानमा समान लिनको गएको समय निखोज भएकी थिइन्। यसपछि तिनको लोग्नेले गत 28 फरवरीमा विश्वनाथ थानामा स्वास्नी निखोज भएकोबारे अभियोग दर्ता गरेपछि अभियोगको आधारमा जाँचमा जुटेका असम पुलिसले बिटुमोनी सिलगढी संलग्न विधाननगरमा रहेको थाहा पाए। यसपछि पुलिसले दार्जिलिङ जिल्लाको विधाननगर थानाको सहयोगमा बिटुमोनीलाई सकुशल उद्धार गर्नको साथै अपहरण गरेको आरोपमा कनकन भट्टाचार्जीलाई पक्राउ गरेको छ। असम पुलिसले आज आरोपीलाई सिलगढी अदालतमा पेश गरेपछि 3 दिनको ट्रान्जिट रिमान्डमा लिएर असम प्रस्थान गर्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes