असममा तस्करी गर्न अगावै 23 वटा भैँसी सहित 2 जना पक्राउ

फाँसीदेवा : असममा तस्करी गर्न अगावै 23 वटा भैँसी सहित 2 जना तस्करलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरूमा सचिन यादव र सुबल लाल कर्मकार सामेल छन्। तिनीहरूमध्ये सचिन बिहार निवासी हुन् भने सुबल उत्तर दिनाजपुरको गोयालपुकुर निवासी हुन्। प्राप्त जानकारी अनुसार फाँसीदेवा थाना पुलिसले आज मोहम्मद बक्सा मोडमा एउटा लरीलाई रोकेर छानबीन गर्दा 23 वटा भैँसी उद्धार गर्नको साथै चालक र खलासीलाई पनि पक्राउ गरेको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार उद्धार गरेको भैँसीहरू असममा तस्करी गर्ने उद्देश्यले लगिरहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobettophillbetmobilbahisjojobetjojobet girişpusulabetpusulabetkargabetCasibomcasibomholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcasinoroyaltipobetbetwild girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet güncel girişholiganbet girişmatbet güncel girişvdcasino girişcasibomjojobetromabet girişmatbetimajbetsekabetmarsbahisgrandpashabetmeritkingjojobetinterbahiscasinomilyonteosbetbahiscasinoradissonbetcratosroyalbetgrandpashabetcasibomjojobetgrandpashabetgrandpashabet giriş Built with ❤︎ by appycodes