अस्वस्थ्य व्यक्तिलाई पुलिसले फुटपाथबाट उद्धार गरेर भर्ना गर्‍यो अस्पतालमा

सिलगढी : फुटपाथमा बिरामी अवस्थामा रहेका एकजना व्यक्तिलाई पुलिसले उद्धार गरेर सिलगढी जिल्ला अस्पतालमा भर्ना गरेको छ। प्राप्त जानकारीअनुसार सिलगढीको पानीट्याङ्की मोड संलग्न फुटपाथमा उक्त व्यक्ति अस्वस्थ अवस्थामा रहेको खबर पाएपछि पानीट्याङ्की आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर उक्त व्यक्तिलाई उद्धार गरेर एएसआई विश्वजीत घोषको नेतृत्वमा सिलगढी जिल्ला अस्पतालमा भर्ना गरेको बताइएको छ। यसको साथै उक्त व्यक्ति निको भएपछि तिनलाई आफ्नो घर पुर्‍याइदिने व्यवस्था गरिदिने पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes