अस्वस्थ्य बङ्गरत्न भारती घोषसित भेटे मन्त्री अरूप विश्वासले

सिलगढी : टेबल टेनिस खेलाडी तथा बङ्गरत्न भारती घोष अस्वस्थ्य भएकी छन्। भारती घोष अस्वस्थ्य भएको खबर सुनेपछि राज्यका क्रीडा मन्त्री अरूप विश्वास आज तिनको घरमा पुगेर तिनीसित भेट गर्नको साथै तिनको स्वस्थ्यबारे जानकारी लिए। यस अवसरमा अरूप विश्वासले भने, भारती घोष अस्वस्थ्य भएकोबारे आफूले हिजो खबर पाएपछि आज तिनलाई भेट गर्न आएको हो। हाल भारती घोष स्वस्थ रहेको मन्त्री विश्वासले बताए। अर्कोतिर, भारती घोषले भनिन्, राज्यका क्रीडा मन्त्री अरूप विश्वास मलाई भेट्न घरमा आएकोमा आफूलाई निक्कै भाग्यमानी ठान्दछु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusdeneme bonusu veren sitelergameofbetmatadorbetjojobetjojobet girişjojobet girişJojobetjojobetzenbetPerabetperabetMeritkingJojobetJojobetjojobetgrandpashabet Built with ❤︎ by appycodes