अस्वस्थ्य चर्चित गोलकिपर नीरज साहनीसित भेटे गौतम देवले

सिलगढी : सिलगढी सूर्यसेन कोलनीको डी ब्लक निवासी नीरज साहनीको घरमा गएर आज सिलगढी नगरनिगमका प्रशासक गौतम देवले भेट गरे। नीरज एकजना चर्चित गोलकिपर हुन् भने पेशाले हाल तिनी सिभिक भोलेन्टियरका रूपमा कार्यरत छन्। गत केही दिन अघि कामबाट घर फर्किरहेको समय तिनी सडक दुर्घटनामा परेर घाइते भएका थिए। शारीरिक अस्वस्थ्यताको कारण हिजो तिनको आमाको निधन भयो। नीरज साहनीले आफू अस्वस्थ्य रहेको कारण परिवार धान्न असुविधा भइरहेको साथै आर्थिक अभावले गर्दा आफ्नो चिकित्सा समेत गर्न नसकेका बताए। यसको साथै स्वास्थ्य साथी कार्ड रहे तापनि सिलगढीको विभिन्न नर्सिङ होममा गएर पनि कुनै स्वास्थ्य परिसेवा नपाएको तिनले बताए। गौतम देवले आज नीरज साहनीसित भेटघाट गरेर शोक समवेदना प्रकट गर्नको साथै सिलगढीको एउटा नर्सिङ होममा तिनको उपचारको व्यवस्था गरिदिने आश्वासन दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusbatumslottophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomCasibomjojobet StarzbetStarzbetgrandpashabetcasibomxslotcasibomtipobetcratosroyalbet girişchild pornesrar satın almatbet girişvdcasino girişcasibomcasibomgrandpashabet girişmatbet güncel girişsekabet girişvdcasino girişmeritkingmeritkingimajbet girişgrandpashabetholiganbetsekabetmarsbahis Built with ❤︎ by appycodes