एटीएमबाट अर्काको एकाउन्टको रुपियाँ निकाल्ने 4 जना पक्राउ

सिलगढी : एटीएममा पसेर मानिसहरूलाई विभिन्न प्रकारले फँसाएर रुपियाँ निकाल्ने गरेको आरोपमा सिलगढीबाट 4 जना व्यक्तिलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गरेको छ। प्राप्त जानकारी अनुसार केही दिनदेखि अन्य राज्यको एउटा गुटले उत्तर बङ्गालको विभिन्न ठाउँमा एटीएमबाट विभिन्न प्रकारले रुपियाँ निकाल्दै आइरहेको बताइएको छ। बाघडुग्रा थाना पुलिसले हिजो दिल्ली निवासी गगन कुमार, सनु कुमार, सुभाष ठाकुर र बिहारको दरभाङ्गा निवासी तमन्ना नाम गरेको 4 जना आरोपीलाई पक्राउ गरेको छ। पुलिसले तिनीहरूबाट एउटा लक्जरी वाहन, हिनामिना गरेको लगभग 20 हजार रुपियाँ एवम् रुपियाँ निकाल्ने स्वाइप मसिन उद्धार गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwingrandpashabetroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetPerabetperabetJojobetPusulabet JojobetjojobetgrandpashabetcasibomjojobetcasibomgrandpashabettipobetGrandpashabet giriş Built with ❤︎ by appycodes