एटीएम कार्डद्वारा रुपियाँ ठग्ने गुटको रहस्योत्घाटन, दुईजना पक्राउ

सिलगढी : सिलगढीमा अभियान चलाएर स्पेशल टास्क फोर्स (एसटीएफ)-ले दुईजना मुख्य साइबर अपराधीलाई पक्राउ गरेपछि एनजेपी थाना पुलिसलाई सुम्पिदिए। पक्रा परेका दुई आरोपीलाई आज जलपाईगढी अदालतमा पेश गरियो। पक्रा परेकाहरूमा क्रमैले हरियाणा निवासी सोनु कुमार र दिल्ली निवासी सञ्जयको रूपमा सामेल छन्। आरोपीहरूबाट 52 वटा एटीएम कार्ड, एउटा वाहन, धेरैवटा मोबाइल फोन लगायत एक लाख रुपियाँ नगद रुपियाँ उद्धार गरेको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार यी दुई आरोपीले धेरै समय अघिदेखि मानिसहरूलाई विभिन्न प्रकारले ठग्ने गरेको साथै मानिसहरूबाट एटीएम कार्ड र एटीएम कार्डको नम्बर लिएर लाखौँ रुपियाँ ठग्ने गरेको बताइएको छ। यस्ता प्रकारको आपराधिक गतिविधिहरू देशका भिन्न-भिन्नै राज्य लगायत ठाउँहरूमा सक्रिय रहेको छ। उक्त मामिला अघि आएपछि पुलिस प्रशासनले कठोर पाइला चाल्दै उक्त गुटमा को-को सामेल छ भन्नेबारे जाँच शुरू गरेको छ। हिरासतमा लिएका आरोपीहरूलाई आज पुलिस हिरासतमा लिइने माग गर्दै एउटा आवेदन गरिने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusinterbahisjokerbetmobilbahisjojobetStarzbetJojobetkargabetpusulabetpusulabetpokerklasStarzbetJojobetGrandpashabetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişholiganbet girişgrandpashabet girişmatbet girişbetcio girişcasibom casibom pusulabet güncel girişpalacebetteosbetteosbetbetgitromabetgameofbetradissonbetcratosroyalbetgrandpashabetholiganbetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoHoliganbetbetparkpusulabetsekabetmatbetvdcasinopalacebetbahiscasino1winteosbetholiganbetjojobetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişjojobetazhar-itay.com grandpashabetpusulabetkazandraperabetperabetperabetjojobetcasibomtipobetradissonbetcratosroyalbetgrandpashabetpusulabetcasibomgrandpashabetsuperbetinholiganbetgrandpashabetcasibomjojobetgrandpashabet girişgrandpashabet girişcasibombetpuanbetpuanholiganbet girişholiganbetibizabet girişibizabetholiganbetholiganbet girişromabetromabet girişgrandpashabetgrandpashabet girişradissonbetradissonbet girişcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibom Built with ❤︎ by appycodes