एटीएमको बाहिर बसेर सहयोगको नाममा मानिसहरूको रुपियाँ निकाल्ने गुटका 4 जना ठग पक्राउ

सिलगढी : एटीएमको बाहिर बसेर सहयोगको नाममा मानिसहरूको एटीएमबाट रुपियाँ निकाल्ने गुटका 4 जना सदस्यलाई पक्राउ गरेको छ। पक्रा परेकाहरू बिहार निवासी गोपाल कुमार (32), रिचु कुमार (24), चन्दन कुमार (18) र धनञ्जय कुमार (28) सामेल छन्। प्राप्त जानकारी अनुसार यस वर्ष अगस्त महीनामा बाघडुग्रा थाना अन्तर्गत इलाकामा एकजना व्यक्तिलाई एटीएमबाट रुपियाँ निकाल्नमा सहयोग गर्ने बहानाले तिनको ब्याङ्क खाताबाट 1 लाख 92 हजार रुपियाँ ठगेको बताइएको छ। यसपछि घटनाबारे बाघडुग्रा थानामा अभियोग दर्ता गरेपछि जाँचमा जुटेका पुलिसले बिहारको एउटा गुटले यस प्रकारको घटनालाई अन्जाम दिइरहेको थाहा पाए। उक्त गुटलाई पक्रिनको लागि बाघडुग्रा पुलिसको एउटा टोलीले बिहारमा छापामारी अभियान चलाए तापनि असफल भएको थियो। अन्ततः सिलगढी मेट्रोपोलिटन पुलिसको स्पेशल अपरेशन ग्रुप (एसओजी)-ले एनजेपी थाना अन्तर्गत इलाकाबाट उक्त गुटको 4 जना सदस्यलाई पक्राउ गरेको छ। पक्रा परेका 4 जना सदस्य बिहार नम्बर भएको वाहनमा सवार थिए। एसीपी शुवेन्द्र कुमारले आज मतिगढा थानामा पत्रकार सम्मेलनको आयोजना गरेर यसबारे जानकारी दिएका छन्। तिनले बताएअनुसार गत अगस्त महीनामा बाघडुग्रा थाना अन्तर्गत इलाकामा एकजना व्यक्तिलाई एटीएमबाट रुपियाँ निकाल्नमा सहयोग गर्ने बहानामा तिनको एटीएमबाट लाखौँ रुपियाँ चोरी गरेको थियो। उक्त मामिलामा गत अगस्त महीनादेखि जाँच चलिरहे तापनि आज सफलता प्राप्त भएको छ। एसओजी-ले उक्त गुटका 4 जना सदस्यलाई एनजेपी इलाकाबाट पक्राउ गरेको छ भने भोलि बुधबार तिनीहरूलाई सिलगढी अदालतमा पेश गरेपछि पुलिस हिरासतमा लिइनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetgüvenilir bahis sitelericasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabetmatadorbetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes