अत्याधिक वर्षाले गर्दा सिलगढीको विभिन्न इलाकामा रुखहरू लडेपछि जनजीवन अस्त व्यस्त

सिलगढी : अत्याधिक वर्षाले गर्दा सिलगढी सहरको विभिन्न ठाउँहरूमा धेरैवटा रुखहरू लडेपछि जनजीवन अस्त व्यस्त बन्न पुगेको छ। आज अपरान्हदेखि सिलगढी सहरमा अत्याधिक पानी परेपछि सहरको विभिन्न ठाउँमा रुखहरू लडेको छ भने केही ठाउँमा घरमाथि रुखहरू लडेको बताइएको छ। अत्याधिक वर्षाले गर्दा सिलगढीको विधान रोड, सेभोक रोड, अस्पताल मोडमा धेरैवटा रुखहरू लडेकोले गर्दा नगरनिगमको तर्फबाट ती रुखहरू काटेर सडकको सर-सफाई गर्ने काम शुरू गरेको छ। यसबाहेक फुलेश्वरी नजिक एउटा घरमा रुख लडेको बताइएको छ। उक्त घटनापछि सिलगढी नगरनिगमको मेयर परिषदले कर्मचारीहरूको सहयोगमा घरमाथिबाट उक्त रुख हटाउने कार्य शुरू गरेको छ। सिलगढी नगरनिगमको 13 नम्बर वार्डका काउन्सिलर तथा मेयर परिषद मानिक दे-ले बताएअनुसार सिलगढी सहरको 9 वटा ठाउँमा अत्याधिक वर्षाले गर्दा रुखहरू लडेको छ। यसबारे आफूहरू समक्ष खबर आएपछि पर्यावरण विभागका कर्मचारीहरूले ती रुखहरू हटाउने कार्य गरिरहेको छ। सहरको मुख्य सडकहरूमा रुखहरू लडेर सडक अवरुद्ध भएकोले गर्दा त्यसलाई हटाउने कार्य गरिनेछ। यसपछि वार्ड-वार्डमा गएर कार्यहरू गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetJojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild porniptvmatbetmatbetimajbetgrandpashabetvdcasinopusulabetholiganbetjojobetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetcasibomcasibomgrandpashabetcratosroyalbet girişesbet girişcratosroyalbetbetpuan girişgrandpashabetmatbet güncel girişmatbetimajbetpusulabetsuperbetinpusulabet güncel girişbetciobetpuangrandpashabetwbahis girişwbahisgrandpashabettambetbetsalvador girişbetsalvadorjojobetjojobetgrandpashabetgrandpashabet girişgrandpashabet girişsuperbetin giriştaraftarium24pornomegabahis Built with ❤︎ by appycodes