अत्याधिक वर्षाले जलमग्न बनेको सिलगढीको केही इलाकाहरूमा जल निकासी व्यवस्थाको पहल

सिलगढी : अत्याधिक वर्षाले गर्दा बिच-बिचमा सिलगढी सहर जलमग्न हुने गर्दछ। गत राति परेको अत्याधिक वर्षाले गर्दा सिलगढी सहर जलमग्न बनेपछि साधारण मानिसहरूलाई निक्कै असुविधाको सामना गर्न पर्यो। हिजो साँझदेखि लगातार परेको अत्याधिक पानीले गर्दा सिलगढीको कलेजपाड़ा, हाकिमपाड़ा, विधान रोड, हैदरपाड़ा, शक्तिगढ़, मिलनपल्ली, देबाशीष कोलनी, रवीन्द्रनगर लगायत धेरैवटा इलाका जलमग्न बनेको छ। केही ठाउँहरूमा नालीको पानी दोकानहरूमा पसेपछि मानिसहरूले जल निकासी व्यवस्थालाई लिएर क्षोभ प्रकट गरे। यसको साथै केही मानिसहरूले सोशल मीडियामा आफ्नो आक्रोश व्यक्त गरेको देखियो। यस सम्बन्धमा मेयर गौतम देवले भने, हिजो रातभरि नै डेपुटी मेयर, चेयरम्यान सड़कमै थिए। यस वर्ष 2 दिन अत्याधिक वर्षाले गर्ता सिलगढी सहरको केही इलाकाहरू जलमग्न बनेको छ। सड़कहरू पनि धेरै क्षतिग्रस्त भएको छ। हाल ठुल्ठुला हाई ड्रेनको निर्माण कार्य चलिरहेको छ। अर्कोतिर, डेपुटी मेयर रञ्जन सरकारले भने, हिजो परेको अत्याधिक वर्षाले सहरको धेरैवटा इलाका जलमग्न भएकोले नगरनिगमका कर्मचारीहरूले रातभरि काम गरे। इलाकाबाट जमेको पानी निकाल्नको लागि आज दिनभरिजसो पहल गरियो। उक्त कार्यमा नगरनिगमले पनि सहयोग पुर्‍याइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabet girişjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerbettiltmatbet güncel girişsahabetsekabet girişpusulabet girişcasibom casibom holiganbetholiganbetgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetgrandpashabetjojobetstreameastbahiscasinoholiganbetgrandpashabetpusulabetvdcasinoMercurecasinobetsalvadoronwinbetgit girişsekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetbetgitazhar-itay.com grandpashabetpusulabetkazandragrandpashabet girişgrandpashabet güncel girişjojobet güncel giriştipobetjojobet girişholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbet girişibizabet girişibizabetgameofbet girişgameofbetesbetgrandpashabet girişbetbeygrandpashabetbetbey giriştambet giriştambet giriştambettambetwbahis girişDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetesbetcasibomwbahiscasibomcasibomgrandpashabetstreameastgrandpashabet güncel giriş Built with ❤︎ by appycodes