अत्याधिक वर्षाले मल्ली नजिक दुर्घटनामा एकजनाको मृत्यु 4 जना घाइते, बिमल गुरूङद्वारा निरीक्षण

कालेबुङ : राष्ट्रिय राजमार्ग 10 अन्तर्गत मल्ली नजिक माम खोलामा गत राति परेको अत्याधिक वर्षाको कारण दुर्घटना हुँदा सेभोक रम्फू रेलवे परियोजनामा कार्यरत एकजनाको मृत्यु भएको छ भने अन्य चारजना गम्भीर रूपमा घाइते भएका छन्। यसबाहेक घटनास्थलमा कार्यरत केही श्रमिकहरू निखोज भएको बताइएको छ। उक्त घटनाको जानकारी पाएर आज बिहानै गोजमुमो अध्यक्ष बिमल गुरूङ घटनास्थलमा पुगेका थिए। यस अवसरमा तिनले घटनाबारे जानकारी लिनको साथै रेलवे प्रशासन समक्ष चाँडै रेस्क्यु तथा मेडिकल सहयोगको माग गरे।

तिनले पैह्रोग्रस्त इलाकाको भ्रमण गरेपछि चाँडै यस आपतकालीन स्थितिलाई नियन्त्रण गरिनुपर्ने प्रशासन समक्ष अपील गरेका छन्। स्मरण रहोस्, गत राति परेको अत्याधिक वर्षाले गर्दा राष्ट्रिय राजमार्गको 29 माइलमा माथिबाट पैह्रो झरेर सडक घण्टौँसम्म बाधित बन्यो भने यसबाहेक मल्ली क्षेत्रमा पनि अत्याधिक परेको पानीले धेरै ठाउँमा पैह्रो जानको साथै केही घरहरूलाई पनि पैह्रोको चपेटमा पारेको छ। यसबाहेक कालेबुङ जिल्लाको विभिन्न ठाउँहरूमा पनि अत्याधिक वर्षाको कारण गत राति पैह्रो जानको साथै धेरैवटा ठाउँहरूमा क्षति पुर्‍याएको तथा सडक बाधित बनेको जानकारी प्राप्त भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasuscasiveratophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomcasibomholiganbetStarzbetStarzbetgrandpashabetsupertotobetxslotcasinoroyaltipobetbetwild girişchild pornesrar satın almatbet girişholiganbetcasibomcasibomgrandpashabet girişsekabet girişpusulabet girişvdcasino girişmeritkingmeritkingromabet girişmatbetimajbetsekabetmarsbahisradissonbetgameofbetromabetbetgitbahiscasinoteosbetpalacebetbetsalvadorcasinoroyalcasinomilyoncasibomjojobet Built with ❤︎ by appycodes