अत्याधुनिक रूपमा सजाइएको अग्रसेन भवनको 22 मईमा उद्घाटन

सिलगढी : सिलगढीको खालपाडास्थित अग्रसेन भवनलाई अत्याधुनिक रूपमा सजाएपछि यहाँका मानिसहरूको सेवाको लागि उपयोग गर्न अग्रवाल मण्डलले पहल गरेको छ। प्राप्त जानकारी अनुसार अग्रसेन भवनको दोस्रो तल्लालाई आधुनिक रूपमा सजाइएको छ भने आगामी 22 मईको यसको विधिवत् उद्घाटन गरिने भएको छ। 1973 सालमा अग्रवाल सम्प्रदायकाहरूले मानिसहरूको सुविधाको लागि उक्त अग्रसेन भवनको निर्माण गरेका थिए। यसपछि उक्त भवनमा उचित मूल्यमा विविध कार्यक्रमहरू हालसम्म सम्पन्न भइरहेको छ। यस वर्ष उक्त भवनले 50 वर्षमा पाइला टेक्ने भएकोले भवन कर्तृपक्षले उक्त भवनलाई अत्याधुनिक रूपमा सजाएर मानिसहरूलाई सेवा पुर्‍याउने पहल गरेको छ। अग्रवाल मण्डलको तर्फबाट आज एउटा पत्रकार सम्मेलनको आयोजना गरेर यसबारे जानकारी गराएको छ। मण्डलका संयुक्त सचिव सञ्जय टिब्रुवालले बताएअनुसार हाल उक्त भवनको दोस्रो तल्लालाई मात्र अत्याधुनिक रूपमा सजाएको छ भने अब मानिसहरूको सेवाको लागि यसको व्यवहार गरिनेछ। यसको साथै सम्पूर्ण भवनलाई नै चाँडै अत्याधुनिक रूपमा सजाउने प्रयास गरिने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetholiganbetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetsuperbetinromabettambet girişamgbahis girişcasinowontambetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes