अष्टमी स्नानको अवसरमा आमबाड़ीको करतोया नदीमा मानिसहरूको घुइँचो, 7 दिवसीय मेलाको आयोजना 

राजगञ्ज (निसं): आमबाडीको करतोया नदीमा आजदेखि सात दिवसीय  मेला शुरू भएको छ। यसैले अष्टमी स्नानको अवसरमा आमबाड़ीको करतोया नदीमा आज मानिसहरूको अधिक भीड देखियो। राजगञ्जका विधायक खगेश्वर रायले यस दिन मेलाको विधिवत् उद्घाटन गरे। यस अवधि विधायक खगेश्वर रायले विधायक कोषबाट  स्नान घाटको निर्माण गर्नका लागि 5 लाख रूपियाँ दिने घोषणा गरेका छन्।

स्मरण रहोस, आमबाड़ीको अञ्चल मोडमा अष्टमी स्नानको अवसरमा करतोया नदीमा धेरै संख्यामा मानिसहरू भेला हुने गर्दछ। यसले गर्दा प्रत्येक वर्ष अष्टमी स्नानमा मेलाको पनि आयोजन गरिन्छ। यस वर्ष 51औ अष्टमी स्नान तथा मेलाको आयोजना स्थानीय गंगा पूजा कमिटीको आयोजनामा सम्पन्न गरिएको छ। आयोजक कमिटीको तर्फबाट ग्राम पञ्चायत उपप्रधान तुषार कान्ति दत्तले भने, प्रत्येक साल पारम्परिक अष्टमी स्नान अनि मेलामा लाखौं मानिसहरू सामेल हुन्छन्। श्रद्धालुहरूले करतोया नदीमा अष्टमी स्नानको साथमा गंगा पूजा पनि गर्दछन्। यसको लागि मानिसहरूलाई सबै प्रकारका प्रशासनिक सुविधा उपलब्ध गराइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetneredebahisjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetDeneme Bonusu Veren SitelerbahiscasinogalabetjojobetpusulabetvdcasinograndpashabetsekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetromabettophillbetjojobetjojobetmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomdeneme bonusu veren sitelerjojobet girişcasibom1wincratosroyalbetgameofbetgrandpashabetgrandpashabetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetbetgitbetgitwbahisinterbahisbetbey girişwbahisinterbahisbetgarantitlcasinocasibommatbetGrandpashabetsekabetimajbetpusulabetvdcasino girişsekabet girişbettiltpalacebetnesinecasino1winibizabetcratosroyalbetgrandpashabetgameofbetsonbahiscashwin girişgrandpashabetesbetgrandpashabetbettilt girişcasibompusulabet giriş Built with ❤︎ by appycodes