अटो चालक सुवीर लामा बने रातारात करोडपति

अलिपुरद्वार :  रात दिन अटो चलाएर आफ्नो परिवारको पालन पोषण गर्ने व्यक्ति यसरी रातारात करोडपति बन्नेछ भन्ने कुरा तिनले सम्भवतः सपनामा पनि सोचेका थिएनन् होला। तर अलिपुरद्वारको कालचिनी ब्लक अन्तर्गत पर्ने रङ्गामाटी इलाकामा यस्तै एउटा घटना भएपछि अटो ड्राइभर करोडपति बन्न पुगेका छन्। घटनाक्रम अनुसार सुवीर लामा, पेशाले अटो चालकले कहिले काहीँ लटरी किन्ने गर्दथे। यसै क्रममा हिजो बिहान तिनले 150 रुपियाँ तिरेर लटरी लिएपछि साँझको समय तिनको लटरीमा 1 करोड इनाम फँसेको खबर पाएपछि तिनी आफै अचम्भित बन्न पुगे। यसको साथै तिनी 1 करोड लटरीमा फसेको थाहा पाएपछि केही चिन्तित बनेर तत्कालै आफ्नो लटरीलाई लिएर कालचिनी थानामा पुगे। अघिल्लो प्रक्रियाको साथै सुरक्षाको माग गर्दै सुवीर लामाले थानामा यसबारे अवगत गराए। प्राप्त जानकारी अनुसार तिनी रङ्गामाटी चियाकमानका अटो चालक हुन् भने तिनकी पत्नी चियाश्रमिक हुन्। सुवीर लामाले लटरी फँसेपछि खुसी व्यक्त गर्दै बताएअनुसार आफूले कहिले काहीँ लटरी किन्ने गरे तापनि यत्ति धेरै 1 करोडको इनाम लाग्छ भन्ने कहिले सोचेका थिएनन्। उक्त रुपियाँले आफ्नो परिवार तथा नानीहरूको भविष्य उज्जवल बनाउने काममा प्रयोग गर्ने तिनले बताए।   

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes