अवैध रूपले बालुवा-ढुङ्गा खनन गरेको आरोपमा 2 जना पक्राउ, दुई वटा ट्रेक्टर जफत

फाँसीदेवा (निसं): ग्रीन ट्रिब्यूनलको प्रतिबन्धलाई उल्लङ्घन गरेर नदीबाट अवैध रूपले बालुवा-ढुङ्गा निकालेको आरोपमा विधाननगर जाँच केन्द्रको पुलिसले दुई वटा बलुका बोकेको ट्रेक्टरलाई जफत गरेको छ। उक्त घटनामा 2 जनालाई पक्राउ पनि गरेको छ। आज पुलिसले फाँसीदेवाको विधाननगरमा महानन्दा नदीबाट दुई वटा बालुवा बोकेको ट्रेक्टरलाई जफत गरेको छ। सोधखोज अवधि चालकले कुनै वैध कागज देखाउन नसकेपछि तिनीहरूलाई पक्राउ गरेको बताइएको छ। पक्रा पर्नेहरूमा सरवन महतो र दिनेश पाहन सामेल छन्। सरवन बिहारको गलगलिया अनि दिनेश विधाननगर निवासी हुन्। आज आरोपीहरूलाई सिलगढी अदालतमा पेश गऱ्यो। विधाननगर जाँच केन्द्र पुलिसले सम्पूर्ण घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


pashagaminglunabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetcasibomteosbet giriştipobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerpusulabet güncel girişcasibomsekabet girişmatadorbetsuperbetin girişonwinjojobetjojobet girişbetcio girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın alcasinolevant girişcasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren sitelernesinecasinoŞans Casinocasibomjojobet Built with ❤︎ by appycodes