एभनग्रोभका गोरामुमो नेताहरू गोजमुमोमा सामेल

सुकेपोखरी: गोर्खा राष्ट्रिय मुक्ति मोर्चा पोख्रेबुङ नागरी समष्टि अन्तर्गत एभनग्रोभ शाखा सचिव तथा एचपीडब्ल्युयू शाखा अध्यक्ष उमेश प्रधान गोर्खा जनमुक्ति मोर्चामा सामेल भए। गोजमुमो नागरी धजे समष्टि सचिव किशोर छेत्री, सहसचिव चन्द्र राई तथा अन्य नेतृत्वहरूले तिनीहरूलाई आफ्नो पार्टीमा स्वागत जनाउँदै दलीय झण्डा प्रदान गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *