एभनग्रोभ तथा नागरी मगरजोङका चिया श्रमिकहरूलाई वेतनमा 2 हजारको नोट वितरण, श्रमिकहरू कहाँ साट्ने भन्नेबारे आन्योलमा

नागरी (निसं): पोख्रेबोङ नागरी क्षेत्रको एभनग्रोभ तथा नागरी चियाबारी मगरजोङमा चिया श्रमिकहरूको वेतन यसपल्ट नगद राशीमा वितरण गर्दै दुई हजारको नोटहरू दिएको बताइएको छ। स्मरण रहोस, गत केही वर्षदेखि यता चिया श्रमिकहरूलाई तिनीहरूकै बचत खातामा खर्च दिँदै आइरहेको थियो। दुइ हजार रूपियाँको नोट वितरण गरेपछि वाध्य भएर श्रमिकहरूले 2 हजारको नोट थापे तापनि यसलाई लिएर तिनीहरू आन्योलमा परेका छन्। केही समयदेखि लगभग नदिएको 2 हजार रूपियाँको नोट धेरै सङ्ख्यामा देखा त्यस समय पऱ्यो जब सरकारले उक्त नोट बन्द गर्ने सूचना जारी गरेर यस वर्षको अन्तिम सेप्टेम्बरसम्म ब्याङ्कमा जमा गराउन सकिने निर्देश दिएको छ।

यसबारे जान्न चाहँदा नागरी चियाबारीका महाप्रबन्धक, सह प्रबन्धक तथा स्टाफले एकैजना श्रमिकले पनि 2 हजारको नोटलाई लिएर आपत्ती नजनाएको दावी गरेका छन्। कमानका महाप्रबन्धक अनुसार एकैजना श्रमिकले पनि उक्त 2 हजारको नोटलाई लिएर समस्या हुने बताएको भए हेट अफिसमा सम्पर्क गरेर समस्या सामधान गरिदिने थिएँ भनी बताएका छन्। अर्कोतिर, चिया श्रमिकहरूले आफुले 2 हजारको नोट नथाप्ने भन्दा समेत यो पैसा चल्छ भनेर खर्च थाप्न लगाएको आरोप लगाएका छन्। श्रमिकहरूले थापेको 2 हजारको नोट कसरी चलाउनु पर्ने, कहाँ लगेर साट्ने भन्नेबारे तिनीहरू अन्योलमा परेको पनि बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabetmatadorbetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetdinamobet girişdinamobetcasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes