अवनी इन्डिया गोर्खा सोसाइटीको केन्द्रीय कोर कमिटी गठन, श्रीमती छिरिङ दाहाल केन्द्रीय अध्यक्ष चयन

सिलगढी (निसं) अवनी इन्डिया गोर्खा सोसाइटीको एउटा सभा श्रीमती छिरिङ दाहालको अध्यक्षतामा सुकनामा सम्पन्न भयो । सभाले एउटा केन्द्रीय कोर कमिटीको गठन गर्दै सर्व सहमतिले श्रीमती दाहाललाई केन्द्रीय सभानेत्रीको रूपमा चयन गर्यो। यस वाहेक प्रकाश खनाल महासचिव,पूनम श्रेष्ठ सचिव ,भूपू सभासद कल्पना तामाङ उप सभानेत्री ,नारायण शर्मा कोषाध्यक्ष, जीपी शर्मा र नैनबहादुर थापा एडभाइजर,साकाल देवान, शिवप्रधान ,बीरेन खाती, अञ्जु छेत्री आदिलाई कार्यकारिणी सदस्य र पराग शर्मालाई केन्द्रीय प्रवक्ताको रूपमा चयन गर्यो । सभानेत्रीको रूपमा चयन भएपछि छिरिङ दाहालले भनिन्, अब हामी जाति सत्ताको सङ्घर्षलाई राजनीतिसँग समन्वय राख्दै सामाजिक मुद्दाको रूपमा इमान्दारीपूर्वक अघि बढाएर लानेछौ।अवनीको अर्थ माटो वा भूमि हो ।यसैले यो हाम्रो माटोलाई सुरक्षा प्रदान गर्न लघु अनि दीर्घ दुवै रणनैतिक कौशलहरूलाई प्रयोग गर्दै हामी हाम्रो कार्यनीतिलाई अघि बढाएर अघि बढनैछौ ।यसको निम्ति स्टेट डिमाण्ड कमिटीसित मिलेर काम गर्नेछौं ।सभानेत्री दाहालले अझ भनिन् “- परिस्थिति जति नै प्रतिकूल भए पनि हामी आफ्नो कार्यमा दत्तचित्तले जुटिरहनेछौ । यो नै हाम्रो विजयको अर्को कदम हुनेछ। असफलताको पाठशालाबाट नै सफलताको अघिल्लो शिक्षा लिएर अघि बढने कुरोमा हामी प्रतिबद्ध छौँ भन्दै गायक बिरेन खातीको मेरो आमा भन्दा प्यारोगीतलाई अवनीको मूल आवाजको रूपमा प्रयोग गरिने पनि आधिकारिक रूपमा तिनले घोषणा गरिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevantmatbetjojobetbetbey girişbetplay girişgrandpashabetesbetmatbetimajbetpusulabetvdcasinobetbeybetcioholiganbetteosbetcasibomcasinowon girişmarsbahissonbahisbetplay girişgrandpashabet girişbetplaybetplay girişamgbahisamgbahissonbahispusulabet girişfilm izlechild pornimajbetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobettambetvdcasinotambet girişSekabetbetovis girişbetoviscasibomJOJOBETcasibomamgbahisbettilt girişkopazarmavibetmavibet güncel giriştipobettipobetcasibom Built with ❤︎ by appycodes