अभिजीत रायलाई सिलगढीका विधायक शंकर घोषले जनाए संवर्द्धना  

सिलगढी: अभिजीत रायले युपीएससी-को परीक्षाफलमा देशभरिमैं 50औं स्थान हासिल गरेर सिलगढीको नाम उच्च गरेका छन्। अभिजीतको सफलताको खबर इहिले शहरमा डढेलो झै फैलिएकोले गर्दा केही सङ्घ-संस्थानले तिनको घरमा पुगेर तिनलाई संवर्द्धना जनाइरहेको छ।  यसैक्रममा आज सिलगढीका विधायक शंकर घोष पनि 15 नम्बर वार्डको दुध मोड़स्थित अभिजीत रायको घरमा पुगे। विधायकले अभिजीतलाई स्मारकफूलको गुच्छा अनि मिठाई दिएर तिनको सफलताको निम्ति बधाई दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *