अविरल बर्खा-झरीलाई केन्द्र गरेर भागोप्रमो खरसाङ महकुमा समितिद्वारा आपदा प्रबन्धन समिति गठन

खरसाङ (निसं) : आजसम्मको अविरल बर्खाझरीलाई ध्यानमा राखेर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा महकुमा समिति खरसाङको पहलमा केन्द्रीय समिति सदस्य नेल्शन प्रधानको सभाध्यक्षतामा आज एउटा सभा सम्पन्न भयो। 29 नम्बर समष्टिका सचिव भक्तिमान तामाङद्वारा सञ्चालित सभामा भागोप्रमोका विभिन्न क्षेत्रका कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। सभालाई सम्बोधन गर्दै महकुमाको महासचिव प्रणाम रसाइलीले अहिलेको स्थितिमा आपदा प्रबन्धन समिति गठनको औचित्यबारे आफ्नो मन्तव्य राखे। सभामा विभिन्न प्रस्तावहरू सर्वसम्मतिले पारित गरियो। उक्त सभामा सर्वप्रथम मणिपुरको नोनेमा भएको भीषण प्राकृतिक प्रकोप, भयानक भलपैह्रोमा परेर धेरैजना जवानहरू निखोज भएका छन् भने कतिपयले ज्यानसम्म गुमाएकोले ती सहिदहरूको सम्झनामा आज श्रद्धाञ्जलि अर्पण गर्दै एक मिनटको मौन धारण पनि गरियो। सभामा दुई दिन अघि मात्र भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको चुनाउमा विपुल मत हासिल गरेर बोर्ड गठन गर्न सक्षम भएकोमा सबैमा बधाईको आदान प्रदान गरियो। उक्त सभामा मुख्य रूपमा वर्तमान समयको वर्षा झरीलाई हेरेर सबै क्षेत्रका मानिसहरूलाई सटीक समयमा आवश्यक सहयोग पुर्‍याउनको निम्ति भागोप्रमो अध्यक्ष अनित थापाको दिशानिर्देशमा एउटा महकुमा एवम् समष्टि स्तरीय “आपदा प्रबन्धन समिति” (DISASTER MANAGEMENT COMMITTEE) गठन गर्ने निर्णय लिएर समिति गठन पनि गरियो। यो आपदा प्रबन्धन समितिले बर्खा झरीको अवधिमा आपतकालीन स्थिति उत्पन्न भएको खण्डमा अथवा कुनै पनि प्राकृतिक प्रकोप आइपरेको खण्डमा आ-आफ्नो क्षेत्रमा दिलोज्यानले मानिसहरूको अथवा पीडितहरूलाई सहयोग गर्नेछन् भन्ने निर्णय सर्वसम्मतिले पारित गर्यो। उक्त समितिमा संयोजक अथवा कोअर्डिनेटरको रूपमा सर्वसम्मतिले पेमेन्द्र गुरूङलाई चयन गरियो। गुरूङले यो अभिभारा सहर्ष स्वीकार गर्दै आफूले सकेजति निष्ठापूर्वक कर्तव्य पालन गर्ने वचन दिएका छन्। यसैगरी, सब को-अर्डिनेटरमा आशा मुखिया लामा, राजीव थापा अनि उषा किरण तामाङलाई चयन गरियो। अस्पताल अनि स्वास्थ्य सम्बन्धित कार्य हेर विचार गर्ने अभिभारामा बलराम छेत्री अनि विशाल शर्मालाई सर्वसम्मतिले अनुमोदन गरिएको छ। महकुमा कार्यालय अनि खण्ड कार्यालयहरूसित आपदा प्रबन्धन विषय लिएर सम्पर्क राख्ने अभिभारा वहन गरिदिन राजु शर्मा अनि कमल शर्मा अनि रिपेन सेवालाई सर्वसम्मतिले अनुमोदन गरी पारित गरियो। समितिमा नेल्शन प्रधान, भक्तिमान तामाङ, उत्तम प्रधान, एनबी घले, प्रेम तामाङ, बिरबल पाख्रिन, भोला राउत, बीएम लोप्चन, प्रणय रोका, गजेन प्रधान, रमेश सेर्पा, आशिष शर्मा, मणि कुमार विश्वकर्मा आदिलाई सदस्यका रूपमा चयन गरियो। यसको साथै प्रत्येक समष्टिका प्रत्येक भातृ संगठनका सभापति, सचिव एवम् समष्टिका सभासदहरू यस समितिमा अनुमोदित सदस्यको रूपमा रहनेछन् भनी सभामा सर्वसम्मतिले पारित गरिएको छ। आवश्यकता परेको खण्डमा आगामी दिनमा उक्त समितिमा अझ थप सदस्यहरू मनोनित गर्न सक्ने प्रावधान पनि राखिएको छ। सभालाई राजीव थापा, पेमेन्द्र गुरूङ, बीएम लोप्चन आदिले सम्बोधन गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetholiganbetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetinbetplaygrandpashabetbahiscomromabetcasinolevantamgbahis girişcasibomtambetcasinowon girişcasibomgrandpashabetgrandpashabet girişpusulabet girişsekabet girişchild pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibomjojobetJojobetJojobet Built with ❤︎ by appycodes