अभिषेक ब्यानर्जीको वाहनमाथि हमला गरेको घटनाको विरोधमा सिलगढीमा युवा तृणमूलद्वारा धिक्कार र्‍याली

सिलगढी : अभिषेक ब्यानर्जीको वाहनमाथि त्रिपुरामा हमला गरेको घटनाको  विरोध जनाउँदै आज दार्जिलिङ जिल्ला तृणमूल युवा कङ्ग्रेसको तर्फबाट सिलगढीमा धिक्कार र्‍याली निकालिइयो। दार्जिलिङ जिल्ला तृणमूल युवा कङ्ग्रेसको तर्फबाट आज बाघाजतिन पार्क अघिबाट उक्त धिक्कार र्‍याली निकालेर भेनस मोड़ हुँदै एयरभ्यू मोड़मा पुगेर समापन गरियो। दार्जिलिङ जिल्ला तृणमूल युवा कङ्ग्रेसका कार्यकर्ता तथा समर्थकहरूले एयरभ्यू मोड़मा त्रिपुराका मुख्यमन्त्री बिप्लब कुमार देवको पुतला दहन गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobettophillbetmobilbahisjojobetjojobet girişpusulabetpusulabetkargabetCasibomcasibomholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcasinoroyaltipobetGrandpashabet Güncel Girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet girişmatbet güncel girişpusulabet girişvdcasino girişcasibomjojobetromabet girişmatbetimajbetsekabetmarsbahiscasinoroyalbetsalvadorpalacebetteosbet1winromabetgameofbetradissonbetbetplaygrandpashabetcasibomjojobetgrandpashabetgrandpashabet girişcasibom Built with ❤︎ by appycodes