अभिषेक ब्यानर्जीले गरे सिलगढीमा बैठक, 2024-को लोकसभा चुनाउको तयारी शुरू गर्ने पार्टीका नेताहरूलाई दिए निर्देश

सिलगढी : अखिल भारतीय तृणमूल कङ्ग्रेस महासचिव अभिषेक ब्यानर्जीले गत राति सिलगढीको एउटा गैर सरकारी होटलमा पार्टीका नेतृत्वहरूसित सांगठनिक बैठक गरे। उक्त बैठकमा तिनले पार्टीका नेतृत्वहरूलाई आगामी 2024-को लोकसभा चुनाउको तयारी शुरू गर्ने निर्देश दिए। उक्त बैठकमा दार्जिलिङ जिल्ला तृणमूल कङ्ग्रेसका सभापति पापिया घोष लगायत अन्य शीर्ष नेतृत्वहरूलाई हालै  सम्पन्न भएको सिलगढी नगरनिगम एवम् सिलगढी महकुमा परिषद चुनाउमा तृणमूलले जीत हासिल गरेकोमा शुभकामना दिए। यसको साथै तिनले अहिलेदेखि नै 2024-को लोकसभा चुनाउको लागि तयारी शुरू गर्ने निर्देश पनि दिए। बैठकपछि पत्रकारहरूसित कुराकानी गर्दै पापिया घोषले भनिन्, अभिषेक ब्यानर्जीले पार्टीका सबै नेताहरूसित बैठक गरेर पार्टीलाई अझ शक्तिशाली बनाउन साथै आगामी दिनको नयाँ कार्यसूचीबारे चर्चा परिचर्चा गरे। यसको साथै 2024-को लोकसभा चुनाउलाई केन्द्र गरेर अहिलेदेखि नै तयारी शुरू गर्ने निर्देश पनि दिए। अर्कोतिर, तृणमूल नेता अलोक चक्रवर्तीले भने, अभिषेक ब्यानर्जीसित बैठकमा महत्वपूर्ण विषयमा चर्चा परिचर्चा गरियो। आगामी 21 जुलाईपछि विभागीय परिषद गठन गरिनेछ। यसको साथै आगामी लोकसभा चुनाउलाई लिएर पनि अब पार्टीले तयारी शुरू गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoholiganbetmatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetcratosroyalbetjojobetpusulabetholiganbetholiganbetgrandpashabetgrandpashabetholiganbetimajbetpusulabetvdcasinograndpashabetbetciomarsbahiscratosroyalbetgrandpashabetcashwinholiganbet girişbetpuan girişbettiltesbetgrandpashabetbettiltbetbeynesinecasino girişgrandpashabet girişgrandpashabetchild porngrandpashabetsahabetgrandpashabetjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasino Built with ❤︎ by appycodes