अभिषेक ब्यानर्जी तृणमूल कङ्ग्रेसको अखिल भारतीय महासचिव पदमा नियुक्त

अभिषेक ब्यानर्जीलाई तृणमूल कङ्ग्रेसको अखिल भारतीय महासचिवको पदमा नियुक्त गरिएको छ। युवा तृणमूल प्रदेश अध्यक्षको पदमा सायनी घोषलाई नियुक्त गरिएको छ। यसैगरी, आईएनटीटीयुसीको प्रदेश अध्यक्षको पदमा ऋतुब्रत ब्यानर्जी, महिला तृणमूल प्रदेश अध्यक्षको पदमा काकली घोष दस्तीदार, पूर्णेन्दु बसुलाई तृणमूल किसान संगठनको पदभार, कुणाल घोषलाई राज्य तृणमूलका महासचिव नियुक्त, बंग जननीको अध्यक्ष पदमा माला राय र दोला सेनलाई श्रमिक संगठनको अखिल भारतीय अध्यक्षको पदमा नियुक्त गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobetbelugabahisritzbet girişurfa haberşanlıurfa habersekabet girişmatadorbetcasibommatbet güncel girişmatbet güncel girişVDCasinoonwinjojobetjojobetmatadorbetsekabetholiganbetmatbetimajbetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetholiganbet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomcasibomimajbet giriş Built with ❤︎ by appycodes