अवैध सिमेन्ट लादेको दुईवटा वाहन जफत

सिलगढी : परिवहन विभागले अवैध सिमेन्ट लादेको दुईवटा वाहन जफत गरेको छ। गोप्य सूचनाको आधारमा एनजेपी थाना पुलिसले सोमबार राति अभियान चलाएर फुलबारी इलाकाबाट दुईवटा अवैध सिमेन्ट लादेको वाहन जफत गरेर थानामा लगेको बताइएको छ। घटना सम्बन्धमा हालसम्म कसैलाई पक्राउ नगरेको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


 


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.