अवैध सिमेन्ट लादेको दुईवटा वाहन जफत

सिलगढी : परिवहन विभागले अवैध सिमेन्ट लादेको दुईवटा वाहन जफत गरेको छ। गोप्य सूचनाको आधारमा एनजेपी थाना पुलिसले सोमबार राति अभियान चलाएर फुलबारी इलाकाबाट दुईवटा अवैध सिमेन्ट लादेको वाहन जफत गरेर थानामा लगेको बताइएको छ। घटना सम्बन्धमा हालसम्म कसैलाई पक्राउ नगरेको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *