अवैध कफ सिरपसहित 2 जना पक्राउ

सिलगढी : गोप्य सूचनाको आधारमा एनजेपी थाना पुलिसले अभियान चलाएर धेरै मात्रामा कफ सिरपसहित दुईजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेकाहरू सिलगढीको डीएस कोलनी निवासी सञ्जय वैराग्य र कृष्ण दे-को रूपमा चिन्हित गरिएको छ।


पक्रा परेका दुवै आरोपीलाई आज जलपाईगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *