अवैध खननको आरोपमा बालुवा बोकेका ट्रकहरूसितै 3 जना पक्राउ

सिलगढी (निसं): सहरमा अवैध रूपले चलिरहेको नदीहरूको खनन् कार्यलाई रोक्नको लागि सिलगढी मेट्रोपोलिटन पुलिसले कटोर कार्वाही शुरू गरेको छ। यसैक्रममा, गत राति भक्ति नगर थानाको पुलिसले सादा पोशाकमा गोप्य सूचनाको आधारमा प्रकाश नगर मिल्ट्री हाट नदी इलाकामा अभियान चलाएर तीन वटा बालुवा बोकेको ट्रक सहित तीन जना चालकलाई पक्राउ गरेको छ। पक्रा पर्ने चालकहरू मनोज कुमार साहनी, राजू साहनी र नरेन रायको रूपमा चिन्हित गरिएको छ। तीनै जनालाई आज जलपाइगढी अदालतमा पेश गरियो।

स्मरण रहोस, उत्तर बंगाल भ्रमण अवधि उत्तर कन्याको बैठकमा राज्यका मुख्यमन्त्री ममता ब्यानर्जीले पुलिस प्रशासनलाई गैरकानूनी रूपले नदीहरूबाट भइरहेको खनन् कार्य अनि माफियाहरू माथि कठोर कार्वाही गर्ने निर्देश दिएकी थिइन्। यसपछि पुलिसले नदीहरू माथि विशेष नजर राखिरहेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortbatumslotganobetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetimajbetimajbetJojobetPusulabet Jojobetgrandpashabetcasibomjojobetxslotcasibomcasibommatadorbetcasino sitelerichild pornesrar satın aljojobetgrandpashabet Built with ❤︎ by appycodes