अवैध नशालु पदार्थ पक्राउ

कुचबिहार : बीएसएफको 192औँ बटालियन अन्तर्गत पर्ने कुचबिहारको सीमा थाना चौधरीहटका जवानहरूले गत राति सीमा क्षेत्रमा गश्ती लगाइरहेको समय अवधि 50 बोतल फेन्सिडिल र 2 हजार पाँच सय नशालु ट्याबलेट जफत गरेको छ। फेन्सिडिल तस्करहरूले भारतबाट बाङ्ग्लादेश लगिरहेको साथै नशालु ट्याबलेट बाङ्ग्लादेशबाट भारत ल्याइरहेका थिए। तथापी, यस घटनाको सम्बन्धमा कसैलाई पनि पक्राउ नगरेको जानकारी प्राप्त भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *