अवैध निर्माण भत्काउन जाँदा बाधा, मेयरले व्यवसायीहरूसित गरे बैठक

सिलगढी : अवैध निर्माणलाई लिएर सिलगढी नगरनिगमका मेयर गौतम देवले आज हकर्स कर्नर र निवेदिता मार्केटका व्यवसायीहरूसित एउटा बैठक गरे। आज डेपुटी मेयर रञ्जन सरकार, मेयर परिषदको उपस्थितिमा व्यवसायी संगठनहरूको साथमा एउटा बैठक गरियो। गत दुई दिनअघि हकर्स कर्नरको दोकानहरूमाथि गरिएको अवैध निर्माण भत्काउन जाँदा व्यवसायीहरूले नगरनिगमका कर्मचारीहरूलाई बाधा दिनको साथै आन्दोलन गर्ने चेताउनी समेत दिएका थिए। यसपछि आज एउटा बैठक डाकेर लगभग 1 घण्टासम्म व्यवसायी संगठनका सदस्यहरूसित चर्चा गरियो। यस बैठकमा मेयरले व्यवसायीहरूले आफू खुसी दोकानमाथि अवैध निर्माण गर्न नपाइने बताए। यसको लागि नगरनिगमबाट अनुमति लिनुपर्छ। हकर्स कर्नको केही दोकानहरूमाथि केही फुट अग्लो टिनको गोदाम बनाएको छ। त्यसको उचाइँ कम्ती गर्ने आदेश दिएको थियो। अब केही दिनपछि मेयर, डेपुटी मेयरले निवेदिता मार्केट, हकर्स कर्नरको निरीक्षण गर्नेछन्। नगरनिगमसित बैठक गरेपछि व्यवसायीहरू खुसी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetvakti girişbetvaktiJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes