अवैध निर्माणविरुद्ध कानुनी कार्वाही गरिने : मुन्शी नुरुल इस्लाम

सिलगढी : अवैध निर्माणलाई अब कुनै प्रकारले सहन नगरिने यदि आवश्यक परेको खण्डमा कानुनी कार्वाही गरिनेबारे लोक निर्माण विभागका प्रभारी प्रशासक मण्डलीका सदस्य मुन्शी नुरुल इस्लामले बताए। समय सँगसँगै सिलगढी सहरमा बहुतले भवनहरूको निर्माण भइरहेको छ। अब नगरनिगमले नवनिर्मित तथा निर्मित बहुतले भवनमा कुनै अवैध काम गरिरहेको छ भन्नेबारे जाँच गर्नेछ। हाल  दुईवटा दलमा भाग गरेर लोक निर्माण विभागले जुनियर इन्जिनियरहरूलाई काममा खटाएका छन्। यिनीहरूले सिलगढी सहरका विभिन्न ठाउँहरूमा गएर बहुतले भवनको देखरेख गरिरहेको छ। केही दिन अघि एकजना इन्जिनियरले अनैतिक रूपमा बिल्डिङ प्लान पास गराएर सहरमा व्यवसायीहरूलाई बहुतले भवन निर्माण गर्नमा सहयोग गरेको लोक निर्माण अधिकारी मुन्शी नुरुल इस्लामले बताए। उक्त इन्जिनियरलाई पुलिसले पक्राउ गरेको छ भने नगरनिगम तथा पुलिस प्रशासनले यसमा सामेल अन्य व्यक्ति चिन्हित गर्ने प्रयास गरिरहेको बताइएको छ। फेरि यस प्रकारको अवैध कार्य नहोस् भन्ने उद्देश्य लिएर सिलगढी नगरनिगमले कठोर नजरदारी गरिरहेको छ। अनैतिक गतिविधि गर्ने पाँचवटा बिल्डिङलाई चिन्हित गरिएको साथै यसविरुद्ध कानुनी कार्वाही गरिने मुन्शी नुरुल इस्लामले बताए। नगरनिगमको यस प्रकारको कार्वाहीलाई देखेर साधारण मानिसहरूलाई आतङ्कित नबनिदिने तिनले अपील गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetholiganbetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetsuperbetinromabettambet girişamgbahis girişcasinowontambetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes