अवैध निर्माणविरुद्ध अभियान अवधि तृणमूल-को पार्टी कार्यालय नभत्काएकोमा भाजपा-द्वारा विरोध तथा ज्ञापन

सिलगढी : सिलगढी नगरनिगमले सहरमा अवैध दखलविरुद्ध अभियान चलाइरहेको छ। अवैध दखलविरुद्ध नगरनिगमले कठोर पदक्षेप ग्रहण गर्दै गत दुई दिन अघि ईस्टर्न बाइपासमा सड़क किनारमा रहेको पीडब्ल्युडीको खाली ठाउँ अतिक्रमण गरेर चलाइरहेको लगभग 50 वटा साना-ठुला विभिन्न प्रकारको दोकानहरू भत्काइदिएको थियो। भाजपाको आरोप अनुसार यस अवधि सड़क किनारमा रहेको तृणमूल कङ्ग्रेसको पार्टी कार्यालयलाई भत्काइएन। नगरनिगमको दोहोरो भूमिकामाथि प्रश्न चिन्ह खडा गर्दै भाजपाका नेता तथा कार्यकर्ताहरू आज सड़कमा ओर्लिएका छन्। डाबग्राम-फुलबारीका विधायक शिखा च्याटर्जीले भाजपा कार्यकर्ताहरूको साथमा आज तृणमूल कङ्ग्रेसको पार्टी कार्यालय भत्काउने माग गर्दै भक्ति नगर थाना घेराउ गर्नको साथै थाना प्रभारीसित भेट गरेर एउटा ज्ञापन पनि चढायो। यस विषयमा विधायक शिखा च्याटर्जीले भनिन्, सिलगढी नगरनिगमले ईस्टर्न बाइपास इलाकामा अतिक्रमणविरुद्ध अभियान चलाएर धेरैवटा दोकानहरू भत्काइदिएको थियो। त्यहीँ सड़कमा तृणमूल कङ्ग्रेस पार्टीको कार्यालय रहे तापनि त्यसलाई भत्काइएन। तिनले नगरनिगमको उक्त दोहोरो भूमिका र पुलिसको कार्वाहीमाथि प्रश्न चिन्ह खडा गर्दै पार्टी कार्यालय भत्काउने माग गरेकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinoSüperbetindeneme bonusumatbetgrandpashabetvdcasinosekabetpusulabetjojobetholiganbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetgrandpashabetgrandpashabetcasibomgrandpashabetbettiltmatbetgrandpashabetpusulabetpusulabetgrandpashabetgrandpashabetholiganbetmarsbahis girişgrandpashabetwbahisamkbetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltsuperbetintambetcashwin girişteosbetbetpuan girişcashwinesbetbetpuanesbet girişesbetcasinoroyalcasinoroyal girişbettilt girişsekabet girişdoedachild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetcasibombetsalvadorpusulabetJojobetcasibombetsalvador girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes