अवैध निर्माणहरू विरुद्ध दार्जिलिङ नगरपालिकाको कार्वाही शुरू

दार्जिलिङ: अवैध भवन निर्माणहरू विरुद्ध दार्जिलिङ नगरपालिकाले आफ्नो अभियान तीव्र गतिमा शुरू गरेको छ। यसैक्रममा दार्जिलिङ नगरपालिका चेयरम्यान रितिश पोर्तेल, विभागीय नगर पार्षदहरूले शहरको विभिन्न क्षेत्रहरूको भ्रमण गर्दै अवैध निर्माण कार्यहरूलाई शिघ्र बन्द गर्ने निर्देश दिएका छन्। दार्जिलिङ नगरपालिकाले अघिबाटै 218 भन्दा धेर अवैध निर्माणकारीहरूलाई पश्चिम बंगाल नगरपालिका एक्टको 218 को धारा 2 अनुसार नोटिस जारी गरिसकेको छ। नगरपालिकाले उक्त नोटिस जारी गर्न भन्दा अघि 220 अनुसार नोटिस जारी गरिसकेको भए तापनि अवैध निर्माणकारीहरूले नगरपालिकाको उक्त नोटिसलाई वस्ता नगर्दा नगरपालिकाले 218 को धारा 2 अनुसार फेरि अर्को नोटिस जारी गरेको बताइएको छ। स्मरण रहोस, दार्जिलिङ नगरपालिका चुनाउ प्रचारको क्रममा हाम्रो पार्टीले यदि नगरवासीहरूले दार्जिलिङ नगरपालिकामा बोर्ड गठन गर्ने मौका प्रदान गरेको खण्डमा नगरवासीहरूको सुरक्षाको लागि अवैध निर्माणहरू विरुद्ध कठोर कदम उठाउने वचन दिएको थियो। दार्जिलिङ नगरपालिका चेयरम्यान रितेश पोर्तेल अनि विभागीय नगर पार्षदहरूले नगरपालिकाको कुना काप्चाहरूमा समेत परिभ्रमण गरेर अवैध निर्माणहरू विरूद्ध कार्वाही गर्दै आइरहेको छ। दार्जिलिङ दलदले क्षेत्र भएको हुनाले गर्दा यहाँ कुनै प्रकारको प्राकृतिक प्रकोप भूइँचालो आएको खण्डमा ज्यान-मालको धेरै नोक्सान हुनसक्ने सम्भावना रहेकोले गर्दा पनि यसलाई लिएर नगरपालिका गम्भीर रहेको छ। यसको साथै यसबारे राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले पनि दार्जिलिङको अवैध निर्माणहरूमाथि कार्वाही गर्ने अघिबाटै निर्देश जारी गरिसकेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetjojobetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabettambet girişamgbahis girişcasinowontambetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes