अवैध निर्माणमा सिलगढी नगर निगमले चलायो बुल्डोजर

सिलगढी (निसं): सीएम पोर्टलमा अभियोग दर्ता गरेपछि सिलगढी नगर निगमले अवैध निर्माण भत्काइदिएको छ। प्राप्त जानकारी अनुसार सिलगढी नगर निगमको 30 नम्बर वार्डको देशबन्धुपाडाको गोपाल मोड संलग्न इलाका निवासी मिताली पालको घरको अवैध निर्माण साथै सेफ्टी ट्याङ्कीलाई लिएर छिमेकीले मुख्यमन्त्रीको पोर्टलमार्फत अभियोग दर्ता गरेको थियो। छिमेकीले लगाएको अभियोग अनुसार मिताली पालले अवैध रूपमा घर बनाएको छ साथै तिनले आफ्नो टोयलेटको सेफ्टी ट्याङ्कीको मैला नालीमा बगाउने भएकोले गर्दा इलाकामा धेरै दुर्गन्ध फैलिएको छ। उक्त अभियोगको आधारमा सिलगढी नगर निगमले कार्वाही गर्दै मितालीको घरको अवैध निर्माणको हिस्सा भत्काइ दिएको छ। यस विषयमा मिताली पालले भनिन्, मैले छिमेकीको चारैतर्फ सुरक्षाको दृष्टिकोणले निर्माण गरेको थिए तर छिमेकीले यसबारे अभियोग दर्ता गरेपछि यसलाई म भत्काउने तयारीमा थिए। यसको लागि आफुले नगर निगमलाई 15 दिनको समय मागे तापनि  सिलगढी नगर निगमले मलाई समय दिएन।

अर्कोतिर, यस विषयमा  सिलगढी नगर निगमका एसिस्टेन्ट इञ्जीनियर ब्रिजित आईचले भने,  नगर निगमको 30 नम्बर वार्डको देशबन्धुपाडाको गोपाल मोडबाट एकजना व्यक्तिले अवैध निर्माणलाई लिएर मुख्यमन्त्रीको बोलो पोर्टलअनि सिलगढी नगर निगमलाई अभियोग दर्ता गरेको थियो। अभियोगको जाँच गरेपछि आज घरको अवैध निर्माणको हिस्सा भत्काइदिएको छ।  

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetJojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren siteleriptvmatbetmatbetimajbetgrandpashabetvdcasinopusulabetholiganbetjojobetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobet güncel girişjojobetmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabetcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetcasibomcasibomgrandpashabetcratosroyalbet girişesbet girişcratosroyalbetbetpuan girişgrandpashabetmatbet güncel girişmatbetimajbetpusulabetsuperbetinpusulabet güncel girişbetciobetpuangrandpashabetwbahis girişwbahisgrandpashabettambetbetsalvador girişbetsalvadorjojobetjojobetgrandpashabetgrandpashabet girişgrandpashabet girişsuperbetin giriştaraftarium24deneme bonusu veren sitelermegabahis Built with ❤︎ by appycodes