अवैध पार्किङ तथा जामको समस्याबारे बोर्ड मिटिङमा विरोधीहरूले उठाए आवाज, मेयरद्वारा समाधानको आश्वासन

सिलगढी : सिलगढी नगरनिगमको बोर्ड मिटिङमा आज विपक्षीहरूले जामको समस्या तथा अवैध पार्किङबारे कुरा उठान गरेपछि मेयर गौतम देवले चाँडै यसको व्यवस्था गरिदिने आश्वासन दिएका छन्। आज नगरनिगमको यस महिनाको बोर्ड मिटिङ सम्पन्न भयो। उक्त मिटिङमा विरोधी दल नेता अमित जैन र भाजपाका काउन्सिलर मञ्जुश्री पालले अवैध पार्किङ तथा सहरमा जामको समस्या आदि जस्ता मुद्दाहरू उठाए। अमित जैनले भने, जामको समस्याले गर्दा सहरवासी चिन्तित छन्। सहरको केही ठाउँहरूमा अवैध पार्किङ गरिरहेको छ।  नगरनिगमलाई च्यालेन्ज गर्दै केही व्यवसायीहरूले पार्किङ शुल्क लिइरहेका छन्। यी सबै समस्याको समाधानको लागि तिनले नगरनिगमले हस्तक्षेप गरिदिने माग गरे। विरोधी दलको कुरा सुनेर मेयर गौतम देवले यसबारे पदक्षेप ग्रहण गर्ने आश्वासन दिएका छन्। मेयरले भने, अवैध पार्किङलाई कुनै प्रकारलाई स्वीकारिने छैन। यदि यस प्रकारको कार्य भइरहेको छ भने चाँडै व्यवस्था ग्रहण गरिनेछ। वर्द्धमान रोडमा अधुरो फ्लाई ओभरको काम चाँडै पुरा गरिनेछ। सहरमा बढ्दो जामको समस्या समाधान गर्ने विषयमा नगरनिगमले विचार गरिरहेको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasuscasiveratophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomcasibomholiganbetStarzbetStarzbetgrandpashabetcasibomxslotcasinoroyaltipobetbetwild girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet güncel girişholiganbet girişmatbet güncel girişvdcasino girişcasibomjojobetromabet girişmatbetimajbetsekabetmarsbahisamgbahiscasinowonbetplaycasinoroyalteosbetbahiscasinobetgitradissonbetcratosroyalbetgrandpashabetcasibomjojobet Built with ❤︎ by appycodes