अवैध रम-रक्सीसहित दुईजना पक्राउ

सिलगढी : एनजेपी थाना अन्तर्गत दुईवटा इलाकामा पुलिसले अभियान चलाएर 47 बोतल रम-रक्सी उद्धार गर्नको साथै दुईजना व्यक्तिलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरू क्रमैले कमल राय, नरेश सरकार सामेल छन्। प्राप्त जानकारीअनुसार एनजेपी थाना पुलिसले सादा पोसाकमा यहाँको डीएस कोलनी र आईओसी गेट संलग्न इलाकाको दुईवटा होटलमा अभियान चलाएर धेरै मात्रामा देशी रम-रक्सी उद्धार गरेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortbatumslotganobetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetimajbetimajbetJojobetStarzbetStarzbetgrandpashabetcasibomxslotcasibomcasibomtipobetbetwoon girişchild pornesrar satın aljojobetgrandpashabetcasibomcasibom Built with ❤︎ by appycodes