अवैध रम-रक्सी सहित युवक पक्राउ  

सिलगढी : सिलगढी मेट्रोपोलिटन पुलिसको भक्तिनगर थाना पुलिसले पेट्रोलिङ अवधि अवैध रम-रक्सीसहित एकजना युवकलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेका युवक 19 वर्षीय प्रयाग तामाङ हुन्। भक्ति नगर थाना पुलिस सूत्रले दिएको जानकारी अनुसार भक्ति नगर थाना अन्तर्गत सेभोक रोडस्थित एउटा सपिङ मल इलाकामा गत अबेर राति पेट्रोलिङ अवधि उक्त युवकलाई रोकेर छानबीन गर्दा धेरै मात्रामा अवैध रम-रक्सी उद्धार गरेको बताइएको छ। पुलिसले उक्त युवकलाई यसको कागजपत्र माग्दा देखाउन नसकेपछि तिनलाई पनि पक्राउ गरेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortbatumslotganobetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetimajbetimajbetJojobetStarzbetStarzbetgrandpashabetcasibomxslotcasibomcasibomtipobetbetwoon girişchild pornesrar satın aljojobetgrandpashabetcasibomcasibommarsbahis girişgrandpashabet girişpusulabet girişvdcasino giriş Built with ❤︎ by appycodes