अवैध रूपमा बलुवा-ढुङ्गा बोकेको ट्र्याक्टर सहित चालक पक्राउ

नक्सलबारी : अवैध रूपमा बलुवा-ढुङ्गा बोकेको एउटा ट्र्याक्टर सहित चालकलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। नक्सलबारी थाना पुलिसले यहाँको किलाराम संलग्न इलाकामा अभियान चलाएर अवैध रूपमा बलुवा-ढुङ्गा बोकेको एउटा ट्र्याक्टरलाई रोकेर बलुवा-ढुङ्गाको वैध कागजपत्र माग्दा सो देखाउन नसकेपछि चालकलाई पक्राउ गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *