अवैध रूपमा बालुवा तस्करी गर्ने 3 जना पक्राउ

नक्सलबारी : नक्सलबारीको मेची नदीबाट अवैध रूपमा बालुवा तस्करी गर्ने क्रममा 3 जना व्यक्तिलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरू नक्सलबारी निवासी क्रमैले उमेश सार्की, मनोज सिंह र अजय मण्डल सामेल छन्। उक्त  घटनामा बालुवा बोकेको 3 वटा ट्र्याक्टर पनि जफत गरेको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार कुनै वैध कागजपत्र बिनै 3 वटा ट्र्याक्टरमा बालुवा बोकेर लगिरहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *