अवैध रूपमा भारतमा प्रवेश गरेको आरोपमा दुईजना बङ्ग्लादेशी नागरिक पक्राउ

सिलगढी : अवैध रूपमा भारतमा प्रवेश गरेको आरोपमा दुईजना बङ्ग्लादेशी नागरिकलाई पक्राउ गरिएको छ। पक्रा परेका बङ्ग्लादेशी नागरिकहरू क्रमैले मोहम्मद मामुद र मिदुल मियाँको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार उत्तरबंग एक्सप्रेसमा सवार भएर ती दुई व्यक्ति एनजेपीबाट कोलकाता जाने उद्देश्य लिएर प्रस्थान गरे। यसपछि ट्रेन रानीनगरमा पुगेपछि रेलकर्मीलाई ती दुई व्यक्तिमाथि सन्देह लागेर सोधखोज गर्दा तिनीहरूको कुरामा सन्देह लागेपछि ती दुई व्यक्तिलाई एनजेपी जीआरपी पुलिसलाई सुम्पिदिए। प्राथमिक जाँच अवधि जीआरपी पुलिसले ती दुई व्यक्तिले नकली आधार कार्ड बनाएर भारतमा प्रवेश गरेकोबारे थाहा पाए। यसबाहेक ती दुई व्यक्तिल भिसा तथा अन्य कुनै सटीक कागजपत्र देखाउने नसकेको बताइएको छ। के उद्देश्य लिएर ती दुई व्यक्ति भारतमा प्रवेश गरेको भन्ने विषयमा पुलिसले जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomholiganbetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetkingroyalpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbahiscasino1winbetgit1winromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetholiganbetholiganbetibizbet girişbetpuan girişesbetcasinoroyalbetpuanpusulabetgrandpashabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabettambet girişesbet girişholiganbettambetholiganbetholiganbet girişgrandpashabetgrandpashabet girişnesinecasino girişbetewingrandpashabetgrandpashabet girişholiganbetjojobettaraftarium24child pornholiganbetkingroyalcasibomjojobetteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobet Built with ❤︎ by appycodes