अवैध रूपमा भारतमा प्रवेश गर्न अगावै 4 जना बङ्ग्लादेशी पक्राउ

खोरीबारी : अवैध रूपमा भारतमा प्रवेश गर्न अगावै 4 जना बङ्ग्लादेशी लगायत तिनीहरूलाई भारतमा प्रवेश गर्न सहयोग गरेको आरोपमा एसएसबी 41औँ बटालियनका जवानहरूले 2 जना भारतीयलाई पक्राउ गरेको छ। पक्रा परेकाहरूमा बङ्ग्लादेश निवासी मोहम्मद शोहाग मिया, कामरूल हुसेन, मोहम्मद मानिर हुसेन, सोफिउल आलम र 2 जना भारतीयमध्ये जलपाईगढी निवासी मोहम्मद हुसेन र कुचबिहार निवासी मोहम्मद सिपान सरकार सामेल छन्। भारत-नेपाल सिमाना पानीट्याङ्कीमा नेपालबाट भारतमा प्रवेश गर्नको लागि पक्रा परेका 4 जना बङ्ग्लादेशीले नकली आधार कार्ड देखाएका थिए। एसएसबी-का जवानहरूलाई सन्देह लागेर तिनीहरूसित सोधखोज गर्दा अवैध रूपमा भारतमा प्रवेश गर्ने प्रयास गरेको थाहा पाए। यसपछि तिनीहरूलाई पक्राउ गरेर खोरीबारी पुलिसलाई सुम्पिदिएको बताइएको छ। पक्रा परेकाहरूलाई आज सिलगढी अदालतमा पेश गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahiskavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahispornojojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevanttlcasinojojobetbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetpusulabetmatbet girişbettiltteosbetbahiscasinocasinoroyal girişteosbet girişcasinomilyoncasinoroyalbetplay girişcasinomilyonbetplaybetplay girişamgbahisamgbahisbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobettambetpusulabettambet girişSekabetbetturka girişbetturkacasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes