अवैध रूपमा ढुङ्गा बोकेको 2 वटा ट्रकसहित 2 जना पक्राउ

राजगञ्ज : राजगञ्ज थाना पुलिसले अवैध रूपमा ढुङ्गा बोकेको 2 वटा ट्रक सहित 2 जना व्यक्तिलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरू दक्षिण दिनाजपुर निवासी नारायण चक्रवर्ती (48) र किशनगञ्ज इलाका निवासी मोहम्मद आदुत (25)-को रूपमा सामेल छन्।

पुलिस सूत्रले दिएको जानकारीअनुसार गत राति राजगञ्ज थाना पुलिसले सिलगढी-जलपाईगढी राष्ट्रिय राजमार्गको फाटापुकुर इलाकामा नजरदारी गरिरहेको समय ढुङ्गा बोकेको एउटा ट्रकलाई रोकेर वैध कागजपत्र माग्दा सो देखाउन नसकेपछि पुलिसले ती दुईजना व्यक्तिलाई पक्राउ गरेको बताइएको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetinterbahistophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetholiganbetCasibomCasibomgrandpashabetmarsbahisxslotholiganbettipobetritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet güncel girişVDCasinoonwinjojobetjojobetmatadorbetmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomcasibomjojobet Built with ❤︎ by appycodes