अवैध रूपमा ढुङ्गा बोकेको डम्पर जफत, चालक पक्राउ

सिलगढी विधाननगर थाना पुलिसले अभियान चलाएर अवैध रूपमा ढुङ्गा बोकेको डम्पर जफत गर्नको साथै चालकलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका व्यक्ति साहिल अक्तार आशरफीको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार गत राति गोप्य सूचनाको आधारमा विधाननगर थाना पुलिसले फाँसीदेवा ब्लकको भीमबार इलाकामा अभियान चलाएर एउटा ढुङ्गा बोकेको डम्परलाई रोकेर वैध कागजपत्र माग्दा सो देखाउन नसकेपछि चालकलाई पक्राउ गर्नको साथै डम्पर जफत गरेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwinjojobet güncel girişroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetperabetperabetJojobetPusulabet JojobetjojobetgrandpashabetcasibomjojobetcasibomgrandpashabetmatadorbetGrandpashabet giriş Built with ❤︎ by appycodes