अवैध रूपमा जम्मा गरेर राखेको राशन सहित दुईजना पक्राउ

राजगञ्ज : राजगञ्ज थाना पुलिसले अवैध रूपमा राशनको खाद्य सामग्री जम्मा गरेर राखेको आरोपमा दुईजना व्यक्तिलाई पक्राउ गर्नको साथै धेरै मात्रामा खाद्य सामग्री पनि उद्धार गरेको छ। पक्रा परेका व्यक्ति राजगञ्जको पाथरघाटा निवासी मिलन दास (40) र युगल दास (30) सामेल छन्। प्राप्त जानकारीअनुसार राजगञ्जको पाथरघाटा निवासी दुई व्यक्तिको घरमा अवैध रूपमा राशनको खाद्य सामग्री जम्मा गरेर राखेको गोप्य सुइँको पाएपछि पुलिसले आज बिहानै अभियान चलाएर गहुँ र आटा लगायत 42 बोरा राशनको खाद्य सामग्री उद्धार गर्नको साथै दुईजना व्यक्तिलाई पक्राउ गरेको बताइएको छ।

यस सम्बन्धमा राजगञ्ज थानाका आईसी पंकज सरकारले बताएअनुसार धेरै मात्रामा राशनको सामग्री सहित दुईजना व्यक्तिलाई पक्राउ गर्नको साथै दुवै आरोपीलाई आज अदालतमा पेश गरियो। डिस्ट्रिक एनफोर्समेन्ट ब्राञ्चले घटनाको जाँच शुरू गरेको बताइएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetjojobetpusulabetpusulabetgrandpashabetcasibomxslotnesinecasinotipobetGrandpashabet Güncel Girişchild pornesrar satın alpusulabetmatadorbetcasibomgrandpashabet girişmatadorbetmatadorbetonwincasibomjojobetsuperbetin girişgrandpashabet girişpusulabet girişmatbetgrandpashabetbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes