अवैध सम्बन्ध रहेको सन्देहमा लोग्नेद्वारा स्वास्नीको हत्या

सिलगढी : स्वास्नीको अवैध सम्बन्ध रहेको सन्देहमा लोग्नेद्वारा स्वास्नीको हत्या गरेको घटना प्रकाशमा आएको छ। यसपछि लोग्नेले रक्ताम्मे अवस्थामा स्वास्नीको शव लिएर अस्पताल लगेको बताइएको छ। घटनाबारे थाहा पाएपछि पुलिसले आरोपी लोग्नेलाई पक्राउ गरेको छ। सिलगढीको एनजेपी थाना इलाकाको 34 नम्बर वार्डको भक्तिनगरमा उक्त घटना घटेको हो। आरोपी लोग्ने सुदीप वैश्यको रूपमा चिन्हित गरिएको छ। स्वास्नी सुप्रिया वैश्यको अवैध सम्बन्ध रहेकोले गर्दा नै तिनले शाखा, सिन्दुर लगाउन बन्द गरेको लोग्नेको आरोप रहेको छ। गत 2013-मा सुदीप र सुप्रियाले भागेर बिहे गरेका थिए। दुई दम्पति कुचबिहारमा बस्थे भने केही वर्षदेखि तिनीहरू सिलगढीमा बस्दै आइरहेका थिए। सुप्रियाको परिवारका सदस्यहरूको आरोपअनुसार बिहे भएको केही वर्षपछि सुदीपका परिवारका सदस्यहरूले सुप्रियामाथि अत्याचार गर्ने गरेको साथै कुटपीट समेत गर्ने गर्दथ्यो। सिलगढी आएपछि सुप्रियालाई लोग्नेले पनि कुटपीट गर्ने गर्दथ्यो। समय-समयमा लोग्नेले ओछ्यानमा छुरी लिएर सुत्ने गर्दथ्यो। केही महिना अघि सुप्रिया नानीहरूलाई लिएर भक्तिनगर इलाकामा भाडाको घरमा एक्लै बस्दै आइरहेकी थिइन्। तिनको लोग्ने त्यहाँ पनि आउने गर्दथ्यो। तिनीहरूमाझ झैँझगडा हुने गर्दथ्यो। गत साँझ लोग्ने सुदीप र तिनका परिवारका सदस्यहरू सुप्रिया बस्ने घरमा गएका थिए। यसपछि सुदीपले धारिलो छुरीले प्रहार गरेर सुप्रियाको हत्या गरेपछि खुनले लतपत अवस्थामा तिनको शव लिएर टोटोमा सवार भएर सिलगढी जिल्ला अस्पतालमा लगेको बताइएको छ। घटनाको खबर पाएर एनजेपी थाना पुलिस उक्त इलाकामा गएर आरोपी लोग्नेलाई पक्राउ गरेको छ। आरोपी लोग्नेलाई आज जलपाईगढी अदालतमा पेश गर्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevantmatbetjojobetbetbey girişbetplay girişgrandpashabetesbetmatbetimajbetpusulabetvdcasinobetbeybetcioholiganbetteosbetcasinoroyal girişcasinowon girişcasinomilyoncasinoroyalbetplay girişcasinomilyonbetplaybetplay girişamgbahisamgbahissonbahispusulabet girişfilm izlechild pornimajbetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobettambetvdcasinotambet girişSekabetbetpas girişbetpascasibomJOJOBETcasibomamgbahisbettilt girişkopazarmavibetmavibet güncel giriştipobettipobetcasibom Built with ❤︎ by appycodes