अवैध मादक पदार्थ विरूद्ध आबकारी विभागले राजगञ्जमा चलायो सचेतना अभियान

राजगञ्ज, 27 जनवरी (निसं): चिया बगान क्षेत्रमा अवैध देशी रक्सी तथा मादक पदार्थहरूको विरोधमा आबकारी विभागले सचेतना अभियान सञ्चालन गरेको छ। आज एनजेपी एक्साइज स्टेशनको नेतृत्वमा यो सचेतना अभियान चलाइएको हो। बेलाकोवा पुलिस आउटपोस्ट, बेलाकोवा उच्च विद्यालय र केवलपाड़ा उच्च विद्यालयका विद्यार्थीहरूसँग मिलेर राजगञ्ज ब्लकको शिकारपुर ग्रामपञ्चायत अन्तर्गत डिपुलाइन, फोटिंगा लाइन, चिल्कापाडा र मन्तादारी ग्राम पञ्चायत क्षेत्रहरूमा मादक पदार्थ र अवैध देशी रक्सी विरूद्ध सचेतना अभियान चलाइयो।
यस सम्बन्धमा एनजेपी एक्साइज स्टेशनका ओसी सोनम छिरिङ लेप्चाले भने, आज जलपाईगुडी जिल्ला आबकारी विभागको निर्देशनमा एनजेपी उत्पाद शुल्क स्टेशनको तर्फबाट चिया बगान क्षेत्रमा अवैध देसी मदिरा, अफिम, गाजा खेती र यसको उपभोगको विरोधमा आबकारी विभाग, प्रहरी र छात्रहरूले मिलेर यो सचेतना अभियान सञ्चालन गरेका छन्। आगामी दिनहरूमा यस्तै प्रकारका सचेतना अभियान विभिन्न स्थानहरूमा सञ्चालन गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetperabetbetvolemobilbahisjojobetjojobetjojobetkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetjojobetjojobetgrandpashabet1winmariobetgrandpashabet girişurfa konteynerşanlıurfa konteynerVDCasinocasibomsekabet girişpusulabet güncel girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişcratosroyalbetholiganbetholiganbet1winbetgitgameofbetcratosroyalbetinterbahisholiganbetjojobetjojobetDeneme Bonusu Veren Sitelercasibombahiscasinocasinomilyoncasibomgrandpashabetjojobetholiganbetmatbetbetciosekabetjojobetmarsbahismatbetimajbetimajbetteosbetonwin girişsahabet girişDeneme Bonusu Veren SitelergrandpashabetŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetbets10betwooncasibomjojobetjojobetperabetjojobetteosbet Built with ❤︎ by appycodes