अवैध निर्माण विरूद्ध सिलगढी नगर निगमको अभियान जारी, भानु नगरमा भत्काइदियो अवैध निर्माण

सिलगढी (निसं): सिलगढी नगर निगम (एसएमसी) द्वारा लगातार अवैध निर्माण विरूद्ध कार्वाही जारी रहेको छ। बिहिबार सर्वोच्च अदालतको निर्देश अनुसार सिलगढी नगर निगमले 43 नम्बर वार्डको भानु नगर इलाकामा एउटा घरमाथि बिना प्लान बनिएको दुई तला घर भत्काइदिएको छ।

प्राप्त जानकारी अनुसार, वार्ड नम्बर 43 को भानुनगर इलाका निवासी सन्तोष साह नामक एकजना व्यक्तिले बिना प्लान दुई तलाको भवन निर्माण गरेका थिए। यसबारे एसएमसी-लाई अभियोग प्राप्त भएको थियो। एसएमसीमा अभियोग प्राप्त भएपछि यो मामिला कोलकाता हाई कोर्टको जलपाईगडी सर्किट बेञ्चमा चलिरहेको थियो। यसपछि जलपाईगढी सर्किट बेञ्चले गत 11 जून उक्त अवैध निर्माणलाई भत्काउने निर्देश दिएको थियो। जलपाईगढी सर्किट बेञ्चको निर्देश पछि एसएमसीको टीम उक्त अवैध निर्माण भत्काउन गएको थियो। तथापि, यस अवधि घरका मालिक सन्तोष साहले जलपाईगढी सर्किट बेञ्चको निर्देशलाई चेलेञ्ज गर्दै स्टे अर्डरको लागि सुप्रीम कोर्टको दैलो ढक-ढकाएका थिए। यसपछि आज सुप्रीम कोर्टमा यस मामिलाको सुनवाई भयो। यस अवधि सुप्रीम कोर्टले पनि जलपाईगढी सर्किट बेञ्चको निर्देशिकालाई यथावत् राख्दै स्टे अर्डरलाई रद्द गरेर अवैध निर्माणलाई भत्काइदिने निर्णय सुनाएको छ। यसपछि आज एमएमसी-ले भानुनगरको उक्त अवैध निर्माण भत्काइ दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet telegramkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabetmatadorbetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes