अवैध रूपमा रम-रक्सी बेचेको आरोपमा एकजना पक्राउ

सिलगढ़ी: अवैध रूपमा रम-रक्सी बेचेको आरोपमा पुलिसले सुभाष मण्डल नाम गरेका व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका आरोपीलाई आज जलपाइगढ़ी अदालतमा पेश गरियो। प्राप्त जानकारी अनुसार गोप्य सूचनाको आधारमा बुधवार पुलिसले यहाँको श्रीनगर कलोनी इलाकामा अभियान चलाउँदा सुभाष मण्डललाई पक्राउ गरेको बताइएको छ। पुलिसले तिनको दोकानबाट धेरै मात्रामा मात्रा देशी-विदेशी रम उद्धार गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişcasino siteleriDeneme Bonuslarcasibom 726Onwincasibom girişbahsegel girişcasino sitelericasibom giriscasibomholiganbetbets10 günceljojobet girişgrandpashabetjojobetgrand pasha betgrandpashabet girişcasibom girişjojobetjojobet giriş