अवैध रूपले भारतमा प्रवेश गरेको आरोपमा नेपालको नागरिक सहित आइवरी कोस्टका नागरिक पक्राउ

नक्सलबारी (निसं): भारत-नेपाल सिमानामा आइवरी कोस्टको नागरिकलाई पक्राउ गरेको छ। यसको साथै सीमा पार गराएको आरोपमा एकजना नेपालको नागरिकलाई पनि पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा डी लेकपाही सायरा इवोरियन नागरिक हुन् भने अरुण लिम्बु नेपालका निवासी हुन्।
प्राप्त जानकारी अनुसार पक्रा पर्ने दुवै नागरिक मंगलवार नक्सलबारीको कोटियाजोमा मेची नदीको बाटो भएर अवैध रूपले नेपालबाट भारतमा प्रवेश गर्ने कोशिश गरिरहेका थिए। यसबारे गोप्य खबर पाएपछि एसएसबी जवानहरूले घटनास्थलमा पुगेर दुवैलाई हिरासतमा लिएर सोधखोज गरे। यसपछि दुवैलाई पक्राउ गरेपछि एसएसबीले तिनीहरूलाई नक्सलबारी पुलिसको हातमा सुम्पिदिए।
पुलिस सूत्र अनुसार, पक्रा पर्ने आइवरी कोस्टका नागरिक फुटबल खेल्नको लागि गत 3 वर्षदेखि नेपालमा थिए। पक्रा पर्नेहरूलाई आज सिलगढी महकुमा अदालतमा पेश गरियो। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet telegramkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabetmatadorbetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes