आवश्यकमन्दहरूको लागि संग्रह गरियो न्यानो लुगाफाटा

सिलगढी : डुवर्स ह्युमेन केयर सोसाइटीका सदस्यहरूले आज नगरनिगमको 15 नम्बर वार्डमा घुमेर आवश्यकमन्द मानिसहरूको लागि न्यानो लुगाफाटा संग्रह गरे। उक्त संस्थाले यसभन्दा अघि पनि धेरै इलाकाहरूबाट लुगाफाटा जम्मा गरेर मतिगढाको निश्चितपुर चियाकमानका श्रमिकहरूलाई वितरण गरिसकेको बताइएको छ। यसै क्रममा आज डुवर्स ह्युमेन केयर सोसाइटीका सदस्यहरूले 15 नम्बर वार्डवासीहरूबाट न्यानो लुगाफाटा संग्रह गरेर आगामी आइतबार पानीघट्टा इलाकामा बन्द रहेको चियाकमानका श्रमिकहरूलाई वितरण गरिने भएको छ। डुवर्स ह्युमेन केयर सोसाइटीको तर्फबाट प्रायःजसो समाज सेवामूलक कार्य गर्ने गरेको संस्थाका सदस्य बबलु तालुकदारले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobetsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabet Built with ❤︎ by appycodes